Skip to content
हाम्रो विश्वव्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान
All events

Eventकार्यक्रम

Past event

Mass blood donation for International Youth Day

बृहत रक्तदान कार्यक्रम

Poster: Mass blood donation for International Youth Day

Poster: Mass blood donation for International Youth Day · 1 / 1

Tap the poster to see it full size.

When

Friday, 11 August 2023

२०८० साउन २६ गते

8:00 AM to 1:00 PM

Where
Chabahil Chowk, Kathmandu

From the organisers

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको सहकार्यमा भोली साउन २६ गते बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म चाबहिल चोकमा बृहत रक्तदान कार्यक्रम हुनेछ । समस्त रक्तदाता, समाजसेवी तथा संस्था का साथीहरुमा सहभागिताको निम्ति अनुरोध छ । धन्यवाद !!