Skip to content
हाम्रो विश्वव्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान
All events

Eventकार्यक्रम

Past event

11th mass blood donation festival

११ औं बृहत रक्तदान महोत्सव

Poster: 11th mass blood donation festival

Poster: 11th mass blood donation festival · 1 / 1

Tap the poster to see it full size.

When

Saturday, 12 August 2023

२०८० श्रावण २७ गते शनिबार

From 8:30 AM

Where
Padma Nursing College grounds, Dhangadhi

From the organisers

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको सहकार्य तथा बैतडी समाज कैलालीको आयोजनामा २०८० श्रावण २७ गते शनिबार का दिन पदमा नर्सिङ कलेजको प्राङणमा ११ औं बृहत रक्तदान महोत्सब हुने गईरहेको हुँदा धनगढी आसपासमा हुनु हुने सम्पूर्ण रक्तदाताहरुलाई रक्तदान कार्यक्रममा उपस्थित भई रक्तदान गर्नु हुन अनुरोध गर्दछौ । रक्तदान जिवनदान !!