Skip to content
हाम्रो विश्वव्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान

Global Networkविश्वव्यापी सञ्जाल

22 sister organisations. One network.

Nepalese Blood Donors Associations work with local blood centres in the countries where Nepalis live and work, and with INBDA across borders.

Sister organisationsभगिनी संस्थाहरू

Our sister organisations

In the order they were established.

INBDA networkअन्य देशमा सम्पर्क

Contacts in other countries

No sister organisation here yet, but INBDA has a contact person who can help.

Also in INBDA’s network:

  • Germany
  • Iran
  • Japan
  • Saudi Arabia
  • China

No contact person there yet: write to ourinbda@gmail.com.

About NBDA Nepalनेपाली रक्तदाता संघ नेपाल

Nepalese Blood Donors Association Nepal

नेपाली रक्तदाता संघ (Nepalese Blood Donors Association - NBDA) एक बिशुद्ध रक्तदान सम्बद्ध सामाजिक उद्देश्य बोकेर नेपालमा बिधिबत दर्ता गरिएको एक गैरसरकारी संस्था " NGO " हो ।अन्तरास्ट्रिय नेपाली रक्तदता संघ (INBDA) ले लिएको उद्देश्य प्राप्ति का निम्ति नेपालमा रक्तदान सम्बन्धि विविध कार्यक्रम संचालन गर्न एक बैधानिक संस्थाको आबस्यकतालाई मध्यनजर गरि INBDA कै एक भगिनी संस्था ( Sister Organization ) को रूपमा रहने गरि यो संस्थाको जन्म भएको हो ।

नेपालमा हाल रहेको सोधभर्ना रक्तदान प्रबृत्तिलाई पुर्ण स्वयंमसेवि रक्तदानमा परिणत गर्दै नेपाललाई रगत अभाव मुक्त राष्ट्र बनाउने बृहत् उद्देश्य लिई स्वयंमसेवि रक्तदान अभियानमा समर्पित ब्यक्ती तथा संस्थाहरु संग एकबद्ध हुँदै रक्तदान सम्बन्धि उत्प्रेरणा, बहस पैरवी लगायत बिशेषत: रक्तदान कार्यक्रम संचालनमा सहकार्य गर्ने गराउने उद्देश्य यस संस्थाले लिएको छ ।

कार्यसमिती २०७६-२०७८

  • राहुल रेग्मीअध्यक्ष
  • निरन्जन पौडेलनिबर्तमान अध्यक्ष
  • खेटराज मैनालीउपाध्यक्ष
  • कृष्ण देवकोटामहासचिव
  • कल्पना खरेलसचिव
  • उत्तम अधिकारीकोषाध्यक्ष
  • बिश्वदिपा उप्रेतीसदस्य
  • अस्मिता शिवाकोटिसदस्य
  • पबित्र पोख्रेलसदस्य

संस्थापक समिती

  • निरन्जन पौडेलअध्यक्ष
  • खेटराज मैनालीउपाध्यक्ष
  • राहुल रेग्मीमहासचिब
  • कृष्ण देवकोटासचिब
  • उत्तम अधिकारीकोषाध्यक्ष
  • कल्पना खरेलसदस्य
  • राजेन्द्र ओझासदस्य