Skip to content
हाम्रो विश्वव्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान
All events

Eventकार्यक्रम

Coming up

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको सातौँ महाधिवेशन

Poster: अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको सातौँ महाधिवेशन

Poster: अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको सातौँ महाधिवेशन · 1 / 1

Tap the poster to see it full size.

When

Saturday, 21 November 2026

9:00 AM Onwards

Where
Lord Party Venue, Dhumbarahi, Kathmandu

From the organisers

"हाम्रो विश्वव्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान"

सन् २०१४ मा स्थापीत अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको सातौँ महाधिवेशन २१ नोवेम्बर २०२६ (२०८३ मंसिर ५ गते) शनिबार काठमाडौं, नेपालमा आयोजना हुने भएको छ।