Skip to content
हाम्रो विश्वव्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान
All events

Eventकार्यक्रम

Past event

Blood donation programme

रक्तदान कार्यक्रम

Poster: Blood donation programme

Poster: Blood donation programme · 1 / 1

Tap the poster to see it full size.

When

Saturday, 26 April 2025

२०८२ बैशाख १३ गते शनिबार

From 8:00 AM

Where
Chabahil Chowk, Kathmandu

From the organisers

ग्लोबल डायस्पोरा एकेडमी प्रा.लि. को वार्षिकोत्सवको अवसरमा २०८२ बैशाख १३ गते शनिबार चावहिल चोकमा बिहान ८: ०० बजेबाट हुन गईरहेको रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्नु हुन् सबै रक्तदाता महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं ।

सम्पर्क नम्बर - 9767647510, 9810677477