All events
Eventकार्यक्रम
Past eventNBDA Qatar 4th establishment day
नेपाली रक्तदाता संघ कतारको चौथो स्थापना दिवस
Tap the poster to see it full size.
- When
Monday, 24 July 2023
7:00 PM
- Where
- Asian Star Restaurant, Najma, Doha
- Contact
From the organisers
आदरणीय कतारमा स्थापित सम्पुर्ण नेपाली संघ-संस्था प्रमुखज्युहरु , सामाजिक अभियान्ताज्युहरु, पत्रकारज्युहरु साथै संस्थाका आजिवन एवम साधारण सदस्यज्युहरु सम्पुर्णमा नमस्कार।
नेपाली रक्तदाता संघ, कतारको चौथो स्थापना दिवस अवसरमा "#चौथो_स्थापना_दिवस_कार्यक्रम_२०२३" तपसिलको मिति, समय र स्थानमा आयोजना गर्ने जानकारी गराउदै यहाँहरुको गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौं ।
(#नोट :- आजिवन र साधारण सदस्यता लिनु भएकाहरुको प्रमाणपत्र पनि हस्तान्तरण गरिन्छ )
#तपसिल :
स्थान : एसियन स्टार रेस्टुरेन्ट, नज्मा
मिति :- २४, जुलाई, २०२३ ( सोमबार )
समय :- साझ ७ बजे
नेपाली रक्तदाता संघ कतार, परिवार
