Skip to content
हाम्रो विश्वव्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान
All events

Eventकार्यक्रम

Past event

Blood donation information, motivation and interaction programme

रक्तदान सम्बन्धि जानकारी, उत्प्रेरणा र अन्तरक्रिया कार्यक्रम

Poster: Blood donation information, motivation and interaction programme

Poster: Blood donation information, motivation and interaction programme · 1 / 1

Tap the poster to see it full size.

When

Friday, 6 January 2023

12:00 noon

Where
Phulbari Restaurant, Sanaiya, Qatar

From the organisers

परोपकारी र मानवीय कार्यमा समर्पित नेपाली रक्तदाता संघ, कतारले " रक्तदान सम्बन्धि जानकारी, उत्प्रेरणा र अन्तक्रिया कार्यक्रम " का साथै संस्थाका साधारण सदस्यहरु र आजीवन सदस्यहरुको प्रमाणपत्र हस्तान्तरण कार्यक्रम तपसिलको स्थान, मिति र समय गर्ने जानकारीको सहित उक्त कार्यक्रममा कतारवासी नेपालीहरुको सहभागिताको लागि सादर अनुरोध गर्दछौं ।