All events
Eventकार्यक्रम
Past eventBlood donation for World Blood Donor Day
Tap the poster to see it full size.
- When
Saturday, 17 June 2023
From 10:00 AM
- Where
- Lifeblood Donor Centre, Town Hall, 483 George Street, Sydney NSW 2000, Australia
- Contact
From the organisers
नेपाली रक्तदाता संघ अष्ट्रेलियाले आफ्नो स्थापनाकाल देखि नै बिभिन्न परोपकारी एवं सामाजिक कार्य गर्द आएको कुरा तपाई हामी सबैलाइ बिदितै छ, बिगतका बर्षमा जस्तै यस बर्ष पनि नेपाली रक्तदाता संघ अष्ट्रेलियाले आफ्नो बार्षिक कार्यक्रम अनुसार “सेवा नै धर्म हो, रक्तदान जीवनदान “भन्ने उक्तिलाई आत्मसाथ गर्दै Workd Blood Donor Day को अवसरमा तल उल्लेखित निम्न मिति समय र स्थानमा वृहत रक्तदान कार्यक्रम आयोजना गर्न गइरहेको ब्यहोरा अबगत गराउन चाहान्छौ । तसर्थ पोष्टरमा उल्लेखित कार्यक्रम संयोजक एवं अन्य टिमका साथिहरु सँग 15 June, 2023 भित्र सम्पर्क गरी रक्तदान गर्न का लागि नाम दर्ता गराउनु हुन सादर अनुरोध गर्दछौ ।
