International Nepalese Blood Donors Association (Inbda)

Who We Are ?

International Nepalese Blood Donors Association (INBDA) is a humanitarian, non-religious, non-political and non-profit organization founded in 2014 A.D with the aim to increase regular Nepalese Blood Donors globally. INBDA works to motivate Nepalese for Blood Donation around the globe, support to Blood Donation Movement in Nepal, organize related activities locally & Internationally. INBDA is officially registered in Florida, USA and Kathmandu, Nepal and its members, donors and well-wishers are supporting to the movement from the more than 35 countries globally. We are working together in a life saving effort with our affiliated sister organizations, in many countries. Nepalese Blood Donor Associations are now in Nepal, UK, India, France, UAE, Qatar, Australia, Canada, Kuwait, Cyprus, Oman, Uganda, Nigeria, New Zealand, South Korea, Seychelles, Spain, Ireland, Ghana and the United State of America and more. The primary objectives of this organization are to support and encourage Nepalese communities in various countries to engage in regular blood donation, assist in establishing local networks for organizing blood donation drives, raise awareness about the importance of blood donation, increase the number of regular donors, and make blood donation programs more effective through collaboration with various supporting organizations and associations. Additionally, we aim to transform the current voluntary blood donation culture in Nepal into a fully self-sustained model, contributing to making Nepal a blood-deficient-free nation. We work in partnership with dedicated individuals and organizations involved in the voluntary blood donation movement, providing support for motivation, advocacy, and the effective execution of blood donation programs. The Mission of the organization is to serve the Nepalese communities in the world with support from the Nepalese blood donors and assistance from various agencies which support the blood donation program in saving life.

सन २०१४ मा बिश्व का १८ वटा देश बाट एकै पटक सुरु भएको अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ अमेरिका र नेपालमा बिधिबत दर्ता भएको छ । यस संस्थाको मुख्य उद्देश्य विश्वका बिभिन्न मुलुकमा रहेका नेपाली समुदायलाई नियमित रुपमा रक्तदान गर्न सहयोग र उत्प्रेरित गर्नु, नियमित रुपमा रक्तदानको व्यवस्था गर्न स्थानीय संजालहरू स्थापना गर्न सहयोग पुर्याउने, रक्तदानको महत्वका बारे चेतना जगाउने, नियमित रक्तदाताहरुको संख्या बढाउन सहयोग गर्ने, नेपाली रक्तदाताहरु र रक्तदान कार्यक्रमलाई विभिन्न सहयोगि निकाय तथा संघसंस्थाहरुको सहयोगमा प्रभाबकारी बनाउने र नेपालमा हाल रहेको सोधभर्ना रक्तदान प्रबृत्तिलाई पुर्ण स्वयंमसेवि रक्तदानमा परिणत गर्दै नेपाललाई रगत अभाव मुक्त राष्ट्र बनाउन आफ्नो तह तप्का र क्षमता अनुरुप योगदान गर्ने बृहत् उद्देश्य लिई स्वयंमसेवि रक्तदान अभियानमा समर्पित ब्यक्ती तथा संस्थाहरुसंग सहकार्य गर्दै रक्तदान सम्बन्धि उत्प्रेरणा, बहस पैरवी लगायत बिशेषत: रक्तदान कार्यक्रम संचालनमा सहयोग र सहकार्य गर्ने गराउने हो । “रक्तदान जीवनदान” भन्ने मूल नारा, भावना र विश्वासमा एकीकृत हुँदै मानवीय जीवनको सहयोग मार्फत सुकर्म, दया, भाव, भाइचारा र एकताको सम्बन्धलाई प्रगाढ पर्दै सामाजिक सद्भाव सहितको मूल्य मान्यता र योगदानमा आधारित युवा पंक्तिको निर्माण आजको आवस्यकता हो भन्नेमा हामी बिस्वस्त छौं ׀ बिषेशत: रक्तदानका क्षेत्रमा नेपालमा चरणबद्ध रुपमा नागरिक सहभागिता, सचेतना र आकर्षण बढ्दै गएको देखिन्छ ׀ तथापी आज पनि नेपाली समाजमा रक्तदान बारे व्याप्त पुरातनवादी संकुचित र नकारात्मक धारणाको अन्त्य भइनसकेको, महिलाहरु अझै पनि रक्तदानका लागि स्वतस्फुर्त रुपमा पुराना मान्यता र भ्रमहरुबाट बाहिर निस्केर प्रस्तुत हुन नसकिरहेको, बिरामीको पुनर्जीवनका लागि निर्विकल्प साधनको रुपमा रहेको रगत र यसको दानको महत्व, आवस्यकता, प्रकृया र रक्तदानबाट शरीरलाई पुग्ने फाइदाका बिषयमा रक्तदानलाई नकारात्मक रुपमा बुझ्ने तह तप्का मात्रै नभई स्वयं रक्तदाताहरु समेत पूर्ण जानकार नरहेको, हाम्रा स्कुल कलेजहरुमा रक्तदान सम्बन्धि बिषयको सकरात्मक संदेशयुक्त अध्ययन, अध्यापनको ब्यबस्थित अवस्था नरहेको, गाउँघर र दुर्गम क्षेत्रका अस्पतालहरुमा आज पनि रगत अभावका कारण बिरामीको मृत्यु हुने गरेको, दुर्गम क्षेत्रका नागरिकमा अझै पनि रक्तदान वारे नकारात्मक सोच व्याप्त रहेको र जुनसुकै कारण भएपनि एकीकृत र संगठित रक्तदान अभिप्रेरित युवा पंक्ति निर्माणमा भइरहेका प्रयासमा थप टेवा दिन प्रवासमा रहेका नेपाली रक्तदाताहरुलाई समेत एकताबद्ध गर्दै “अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ स्थापना गरि नेपाल लगायत सँस्थाको संजालमा बिभिन्न देशबाट जोडिनु भएका हजारौं रक्तदाताहरुलाई बिभिन्न सचेतना र अभिप्रेरणा मार्फत उल्लेखित बिषयका सुधार संगै रक्तदानका लागि बिश्वस्त युवा पुस्ताको निर्माण सहित नेपाली रक्तदाता संघ मार्फत नेपालको रक्तदान क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउन हामी कटिबद्ध भएर लाग्ने प्रतिबद्धता र प्रण गर्दै एकजुट भएका हौँ । आजको मितिमा आइपुग्दा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ नेपाल सहित बिभिन्न २० देशमा स्थापित र क्रियाशील नेपाली रक्तदाता संघहरुको छाता सँस्थाको रुपमा बिकास भएको छ ।

EVENTS

छैठौं महाधिवेशन

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ (INBDA) को छैठौं महाधिवेशन काठमाडौंमा सेप्टेम्बर १४ (भाद्र २९ गते शनिबार का दिन सिद्धार्थ फुड्लेण्ड पुरानो बानेश्वर) मा हुँदैछ ।

सदस्यता आवेदन खुल्ला गरिएको जानकारी

नेपाली रक्तदाताहरुको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ (International Nepalese Blood Donors Association (INBDA) ले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपाली रक्तदाताहरुलाई समन्वय गर्दै संस्थाको सदस्यता आवेदन खुल्ला गरेको छ....

विश्व मानवता दिवसको अवसरमा कतारमा बृहत् रक्तदान कार्यक्रम हुने

नेपाली रक्तदाता संघ कतारको आयोजनामा कतारमा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ ।

"हाम्रो बिश्वव्यापी अभियान,जहाँ नेपाली त्यहाँ रक्तदान" भन्ने मुल नाराका साथ विश्व मानवता दिवसको अवसर पारेर बृहत् रक्तदान....

बृहत रक्तदान कार्यक्रम

रक्तदान कार्यक्रममा सहभागिताको लागि सादर अनुरोध ।

आदरणीय कतारमा स्थापित सम्पुर्ण नेपाली संघ-संस्था प्रमुख ज्युहरु, समाजिक अभियान्ताज्युहरु, पत्रकारज्युहरु साथै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु सम्पुर्णमा नमस्कार ।
....

बृहत रक्तदान कार्यक्रम

रक्तदान कार्यक्रममा सहभागिताको लागि सादर अनुरोध ।

आदरणीय कतारमा स्थापित सम्पुर्ण नेपाली संघ-संस्था प्रमुख ज्युहरु, समाजिक अभियान्ताज्युहरु, पत्रकारज्युहरु साथै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु सम्पुर्णमा नमस्कार ।

नेपाली रक्तदाता संघ, कतारको....

Plasma Donation Program

Himalayan Strikers FC and NBDA Canada are organizing blood donation program at CBS Scarborough on Saturday Aug 12. We have 3 spots available. If anyone is interested to donate, Please let....

बृहत रक्तदान कार्यक्रम

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको सहकार्यमा भोली साउन २६ गते बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म चाबहिल चोकमा बृहत रक्तदान कार्यक्रम हुनेछ । समस्त रक्तदाता, समाजसेवी तथा संस्था का साथीहरुमा सहभागिताको....

15th Himalayan Mela 2023

Nepalese Blood Donors Association (NBDA) Canada takes immense pride on being a part of Canada's largest Nepali festival "Himalayan Mela 2023". Please make sure to drop by our stall during....

११ औं बृहत रक्तदान महोत्सब

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको सहकार्य तथा बैतडी समाज कैलालीको आयोजनामा २०८० श्रावण २७ गते शनिबार का दिन पदमा नर्सिङ कलेजको प्राङणमा ११ औं बृहत रक्तदान महोत्सब हुने गईरहेको हुँदा धनगढी....

Plasma donation program

Plasma donation program in Scarborough Donor Centre, 880 Warden Ave, Canada on July 29th, 2023 Saturday.

Please join with NBDA Canada for this noble cause.

NBDA Qatar Establishment Day

आदरणीय कतारमा स्थापित सम्पुर्ण नेपाली संघ-संस्था प्रमुखज्युहरु , सामाजिक अभियान्ताज्युहरु, पत्रकारज्युहरु साथै संस्थाका आजिवन एवम साधारण सदस्यज्युहरु सम्पुर्णमा नमस्कार।

नेपाली रक्तदाता संघ, कतारको चौथो स्थापना दिवस अवसरमा "#चौथो_स्थापना_दिवस_कार्यक्रम_२०२३" तपसिलको....

वृहत रक्तदान कार्यक्रम

नेपाली रक्तदाता संघ कतारको समन्वयमा वृहत रक्तदान कार्यक्रम हुँदैछ । उपस्थिती जनाएर रक्तदान गर्नु हुन रक्तदाताहरुमा अनुरोध । रक्तदान जिवनदान !

Synchronized Blood Drive

This event is taking place on July 9th, 2023, Sunday, by the Nepalese Association of Florida (NAF) in collaboration with several other cities NAF Chapter and Organizations in Florida and....

Blood & Plasma Donation Program

Blood / Plasma donation program in Scarborough, ON in partnership with Everest Realty Ltd. Donate Blood, Save Lives; Be a Hero

रक्तदान सम्बन्धि जानकारी, उत्प्रेरणा र अन्तक्रिया कार्यक्रम
परोपकारी र मानवीय कार्यमा समर्पित नेपाली रक्तदाता संघ, कतारले " रक्तदान सम्बन्धि जानकारी, उत्प्रेरणा र अन्तक्रिया कार्यक्रम " का साथै संस्थाका साधारण सदस्यहरु र आजीवन सदस्यहरुको प्रमाणपत्र हस्तान्तरण कार्यक्रम तपसिलको....
असल व्यक्तित्व : कुसल नेतृत्व कार्यक्रम
नेपाली रक्तदाता संघ र गोरखा सेवा समाज, कतारको संयुक्त आयोजनामा असल व्यक्तित्व : कुसल नेतृत्व कार्यक्रममा सहभागिताको लागि सादर अनुरोध ।
Blood Donation Program, Australia
नेपाली रक्तदाता संघ अष्ट्रेलियाले आफ्नो स्थापनाकाल देखि नै बिभिन्न परोपकारी एवं सामाजिक कार्य गर्द आएको कुरा तपाई हामी सबैलाइ बिदितै छ, बिगतका बर्षमा जस्तै यस बर्ष पनि नेपाली रक्तदाता संघ....
INBDA 5th Convention
5th Convention of International Nepalese Blood Donors Association
Home based management of 3rd Wave of COVID-19 Pandemic
Program Topic: Home based management of 3rd Wave of COVID-19 Pandemic
एक वर्ष समिक्षा र उपलब्धी
निमन्त्रणा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको वर्तमान कार्यसमितिले आफ्नो एक वर्ष पुरा गरेको अवसर पारेर यही २०७८ श्रावण २४ गते (०८ आगस्त २०२१) आईतवार का दिन नेपाली समय अनुसार बेलुकी ४ः००....
World Blood Donor Day Celebration & Felicitation Program
International Nepalese Blood Donors Association (INBDA) is organizing Virtual Program "World Blood Donor Day Celebration & Felicitation Program" hence, we kindly request all the blood donors to join the program.
बृहत रक्तदान कार्यक्रम
अन्तर्राष्ट्रिय युवा दिवस–२०२१ को अवसरमा राष्ट्रिय युवा परिषदको आयोजना, नेपाली रक्तदाता संघ को सह–आयोजना तथा विभिन्न संघ-संस्थाहरुको सहकार्यमा आयोजित वृहत रक्तदान कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने भएकोले उपस्थ्ति....
Blood Donor Motivation Aiming Blood Donation Program
We coordially invite all the Blood Donors to attend our Virtual Webibar on Blood Donor Motivation Aiming Blood Donation Program on August 06, 2020 Thursday at 19:00 hours Nepal Time.....
बृहत रक्तदान कार्यक्रम
अन्तर्राष्ट्रिय युवा दिवस–२०७७ को अवसरमा राष्ट्रिय युवा परिषद को आयोजना, नेपाली रक्तदाता संघ को सह–आयोजना तथा विभिन्न संघ-संस्थाहरुको सहकार्यमा आयोजित वृहत रक्तदान कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने भएकोले....
बृहत रक्तदान कार्यक्रम
अन्तर्राष्ट्रिय युवा दिवस–२०७७ को अवसरमा राष्ट्रिय युवा परिषद को आयोजना, नेपाली रक्तदाता संघ को सह–आयोजना तथा विभिन्न संघ-संस्थाहरुको सहकार्यमा आयोजित वृहत रक्तदान कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने भएकोले....
BLOOD DONATION MANAGEMENT DURING COVID-19 PANDEMIC
World Blood Donors Day 2020 INBDA Webinar on BLOOD DONATION MANAGEMENT DURING COVID-19 PANDEMIC.
बिश्व रक्तदाता दिवस रक्तदान कार्यक्रम
बिश्व रक्तदाता दिवस (जुन १४) नियमित रक्तदान गर्ने र रक्तदान गर्न इच्छुक नयाँ रक्तदाताका लागि बिशेष दिन हो । यो दिन विश्वभर नै बिशेष रुपमा रक्तदान कार्यक्रमहरु आयोजना हुने गर्दछ....
बृहत रक्तदान कार्यक्रम
नेपाली रक्तदाता संघ तथा लियो क्लब अफ काठमाडौं तुडालदेबीको संयुक्त आयोजनामा निम्न मिति, समय र स्थानमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको हुदा सम्पूर्ण रक्तदाताहरु लाई हार्दिक आमन्त्रण गर्दछौ ।
बृहत रक्तदान कार्यक्रम
नेपाली रक्तदाता संघ तथा लियो क्लब अफ काठमाडौं तुडालदेबीको संयुक्त आयोजनामा निम्न मिति, समय र स्थानमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको हुदा सम्पूर्ण रक्तदाताहरु लाई हार्दिक आमन्त्रण गर्दछौ ।
बृहत रक्तदान कार्यक्रम
मंसिर १९ गते (डिसेम्बर ५ तारिक), अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित "बृहत खुल्ला रक्तदान कार्यक्रम" मा सहभागी भई रक्तदान गर्नु हुन सम्पूर्ण रक्तदाताहरुमा बिनम्र अनुरोध गर्दछौ । मिति - २०७६....

Our Team

Gallery

More →

your blood can bring smile in other person face .

Partner organizations

Global Diaspora Academy

Yog Premi Pariwar

NRNA

Global College

NBDA Cyprus

Lekhantar

FTN

RFN

NBDA UK

NBDA UAE

NBDA Qatar

NBDA Oman

NBDA Nigeria

NBDA Nepal

NBDA Kuwait

NBDA India

NBDA France

NBDA Canada

NBDA Australia

Sagarmatha Engineering College

Youth for blood

Returnee Migrant Nepal

PESDO

NRCS Pashupati Boudha

Mahalaxmi Bikas Bank

IBAN

BloodPal

BLODAN

Blood Donors Of America

Ragat Chahiyo

रगत चाहियो?

Fill in the form and send us your details.
Someone will get back to you asap. If it’s an emergency,
call us @ +977-9849108280 or msg us at Facebook

Request Blood