International Nepalese Blood Donors Association (Inbda)
Who We Are ?
International Nepalese Blood Donors, Inc. (INBD) is a non-religious, non-political
and
non-profit
organization founded in 2014 with the aim to serve the Nepalese communities in the
world
with
support from the Nepalese blood donors and assistance from various agencies which
support
the blood donation program in saving life. INBD have its Country Branches in over
more than
20
countries worldwide.
The main objective of the organization is to assist and motivate the Nepalese
communities in
the
world to regularly donate blood; to assist to establish local committees to organize
blood
donations on a regular basis; to create awareness on importance of blood donation;
and also
help increase the number of regular donors in Nepal.
EVENTS
एक वर्ष समिक्षा र उपलब्धी
निमन्त्रणा
अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको वर्तमान कार्यसमितिले आफ्नो एक वर्ष पुरा गरेको अवसर पारेर यही २०७८ श्रावण २४ गते (०८ आगस्त २०२१) आईतवार का दिन नेपाली समय अनुसार बेलुकी ४ः००....
World Blood Donor Day Celebration & Felicitation Program
International Nepalese Blood Donors Association (INBDA) is organizing Virtual Program "World Blood Donor Day Celebration & Felicitation Program" hence, we kindly request all the blood donors to join the program.
बृहत रक्तदान कार्यक्रम
अन्तर्राष्ट्रिय युवा दिवस–२०२१ को अवसरमा राष्ट्रिय युवा परिषदको आयोजना, नेपाली रक्तदाता संघ को सह–आयोजना तथा विभिन्न संघ-संस्थाहरुको सहकार्यमा आयोजित वृहत रक्तदान कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने भएकोले उपस्थ्ति....
Blood Donor Motivation Aiming Blood Donation Program
We coordially invite all the Blood Donors to attend our Virtual Webibar on Blood Donor Motivation Aiming Blood Donation Program on August 06, 2020 Thursday at 19:00 hours Nepal Time.....
बृहत रक्तदान कार्यक्रम
अन्तर्राष्ट्रिय युवा दिवस–२०७७ को अवसरमा राष्ट्रिय युवा परिषद को आयोजना, नेपाली रक्तदाता संघ को सह–आयोजना तथा विभिन्न संघ-संस्थाहरुको सहकार्यमा आयोजित वृहत रक्तदान कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने भएकोले....

BLOOD DONATION MANAGEMENT DURING COVID-19 PANDEMIC
World Blood Donors Day 2020
INBDA Webinar on BLOOD DONATION MANAGEMENT DURING COVID-19 PANDEMIC.
बिश्व रक्तदाता दिवस रक्तदान कार्यक्रम
बिश्व रक्तदाता दिवस (जुन १४) नियमित रक्तदान गर्ने र रक्तदान गर्न इच्छुक नयाँ रक्तदाताका लागि बिशेष दिन हो । यो दिन विश्वभर नै बिशेष रुपमा रक्तदान कार्यक्रमहरु आयोजना हुने गर्दछ....
बृहत रक्तदान कार्यक्रम
नेपाली रक्तदाता संघ तथा लियो क्लब अफ काठमाडौं तुडालदेबीको संयुक्त आयोजनामा निम्न मिति, समय र स्थानमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको हुदा सम्पूर्ण रक्तदाताहरु लाई हार्दिक आमन्त्रण गर्दछौ ।

मंसिर १९ गते (डिसेम्बर ५ तारिक), अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित "बृहत खुल्ला रक्तदान कार्यक्रम" मा सहभागी भई रक्तदान गर्नु हुन सम्पूर्ण रक्तदाताहरुमा बिनम्र अनुरोध गर्दछौ ।
मिति - २०७६....
निमन्त्रणा
अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको वर्तमान कार्यसमितिले आफ्नो एक वर्ष पुरा गरेको अवसर पारेर यही २०७८ श्रावण २४ गते (०८ आगस्त २०२१) आईतवार का दिन नेपाली समय अनुसार बेलुकी ४ः०० बजे बाट “एक वर्ष समिक्षा र उपलब्धी” बिषयक भर्चुअल कार्यक्रमको आयोजना गरेको हुदा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ तथा नेपाली रक्तदाता संघका सम्पुर्ण साथीहरुलाई उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौं।
https://us02web.zoom.us/j/2956507735?pwd=MVQ5dkZOejBoSzVuRGI1WThwS1FZQT09
Meeting ID: 295 650 7735
Passcode: inbda
कार्यक्रम:
मिति र समय – 04:00 PM Nepal Time
स्थान – Zoom Platform
सम्पर्क : 9868806541
World Blood Donor Day Celebration & Felicitation Program
June 14, 2021 Monday
Details
International Nepalese Blood Donors Association (INBDA) is organizing Virtual Program "World Blood Donor Day Celebration & Felicitation Program" hence, we kindly request all the blood donors to join the program.
कार्यक्रम:
मिति र समय – 04:00 PM Nepal Time
स्थान – Zoom Platform
सम्पर्क : 9868806541
बृहत रक्तदान कार्यक्रम
२०७८ साउन २३ गते शनिबार
Details
अन्तर्राष्ट्रिय युवा दिवस–२०२१ को अवसरमा राष्ट्रिय युवा परिषदको आयोजना, नेपाली रक्तदाता संघ को सह–आयोजना तथा विभिन्न संघ-संस्थाहरुको सहकार्यमा आयोजित वृहत रक्तदान कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने भएकोले उपस्थ्ति भई रक्तदान गरी मानवीय सहयोगका लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
Event Date : २०७८ साउन २३ गते शनिबार
मिति र समय : बिहान ८:०० बजे देखि दिउसो १२:०० बजे सम्म
स्थान : कलंकी माई मन्दिर, कलंकी, काठमाडौं
सम्पर्क : ९८६८८०६५४१
कार्यक्रम:
मिति र समय – बिहान ८:०० बजे देखि दिउसो १२:०० बजे सम्म
स्थान – कलंकी माई मन्दिर, कलंकी, काठमाडौं
सम्पर्क : ९८६८८०६५४१
Blood Donor Motivation Aiming Blood Donation Program
August 06, 2020 Thursday
Details
We coordially invite all the Blood Donors to attend our Virtual Webibar on Blood Donor Motivation Aiming Blood Donation Program on August 06, 2020 Thursday at 19:00 hours Nepal Time.
Zoom Id: 849 6830 8083
Passcode: 3333
कार्यक्रम:
मिति र समय – 19:00 hours Nepal Time
स्थान – Zoom Platform
सम्पर्क : 9868806541
बृहत रक्तदान कार्यक्रम
२०७७ साउन २४ गते शनिबार
Details
अन्तर्राष्ट्रिय युवा दिवस–२०७७ को अवसरमा राष्ट्रिय युवा परिषद को आयोजना, नेपाली रक्तदाता संघ को सह–आयोजना तथा विभिन्न संघ-संस्थाहरुको सहकार्यमा आयोजित वृहत रक्तदान कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने भएकोले उपस्थ्ति भई रक्तदान गरी मानवीय सहयोगका लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
कार्यक्रम:
मिति र समय – बिहान ८:०० बजे देखि दिउसो १२:०० बजे सम्म
स्थान – कलंकी माई मन्दिर, कलंकी, काठमाडौं
सम्पर्क : 9868806541
बृहत रक्तदान कार्यक्रम
२०७७ साउन २४ गते शनिबार
Details
अन्तर्राष्ट्रिय युवा दिवस–२०७७ को अवसरमा राष्ट्रिय युवा परिषद को आयोजना, नेपाली रक्तदाता संघ को सह–आयोजना तथा विभिन्न संघ-संस्थाहरुको सहकार्यमा आयोजित वृहत रक्तदान कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने भएकोले उपस्थ्ति भई रक्तदान गरी मानवीय सहयोगका लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
चाबहिल चोक, कार्यक्रमः
मितिः २०७७ साउन २४ गते शनिबार
समयः बिहान ८:०० बजे देखि दिउसो १२:०० बजे सम्म
स्थानः चाबहिल चोक, काठमाडौं
कार्यक्रम:
मिति र समय – बिहान ८:०० बजे देखि दिउसो १२:०० बजे सम्म
स्थान – चाबहिल चोक, काठमाडौं
सम्पर्क : 9868806541
BLOOD DONATION MANAGEMENT DURING COVID-19 PANDEMIC
June 14, 2020 Sunday
Details
World Blood Donors Day 2020
INBDA Webinar on BLOOD DONATION MANAGEMENT DURING COVID-19 PANDEMIC.
कार्यक्रम:
मिति र समय – 6:30 PM Nepal Time, 8:45 AM ECT, 1:45 PM London Time, 7:45 AM EDT
स्थान – Zoom
सम्पर्क : 9868806541
बिश्व रक्तदाता दिवस रक्तदान कार्यक्रम
२०७७ जेठ ३२ आईतबार
Details
बिश्व रक्तदाता दिवस (जुन १४) नियमित रक्तदान गर्ने र रक्तदान गर्न इच्छुक नयाँ रक्तदाताका लागि बिशेष दिन हो । यो दिन विश्वभर नै बिशेष रुपमा रक्तदान कार्यक्रमहरु आयोजना हुने गर्दछ । नेपालमा पनि नेपाली रक्तदाता संघले हरेक बर्ष यो दिवसका अवसरमा रक्तदान लगायत यस संग सम्बन्धित बिभिन्न औपचारिक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । यस बर्ष पनि काठमाडौं महानगरपालिका वडा नम्वर ७ को सहयोगमा बिभिन्न संघसँस्थाहरु संगको सहकार्यमा बृहत रक्तदान कार्यक्रम हुन गइरहेको छ । जारी विषम परिस्थिति र लकडाउनका कारण टाढा बाट हाम्रा नियमित रक्तदाता सदस्यहरुको उपस्थिति कठिन पर्न गएकाले स्थानीय रक्तदाता महानुभावहरुमा उक्त दिन वडा कार्यालयमा उपस्थित भई रक्तदान गरि पुण्य आर्जन गर्नुहुन हार्दिक अनुरोध गर्दछौं । रक्तदानका लागि उपस्थित हुनुपूर्व तलको लिंकमा भएको फारम भरि प्रतिबद्धता जनाउनु हुन अनुरोध गर्दै यसका लागि कृतज्ञता जाहेर गर्दछौं । रक्तदान, जिवनदान !!
कार्यक्रम:
मिति र समय – बिहान ८ देखि १२ बजेसम्म
स्थान – कामपा वडा नम्बर ७, मित्रपार्क
सम्पर्क : 9868806541
बृहत रक्तदान कार्यक्रम
२०७६ पुष १८ गते शुक्रबार
Details
नेपाली रक्तदाता संघ तथा लियो क्लब अफ काठमाडौं तुडालदेबीको संयुक्त आयोजनामा निम्न मिति, समय र स्थानमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको हुदा सम्पूर्ण रक्तदाताहरु लाई हार्दिक आमन्त्रण गर्दछौ ।
कार्यक्रम:
मिति र समय – ०९:०० बजे देखि ०१:०० बजे सम्म
स्थान – सान ईन्टरनेशनल कलेज, चाबहिल (भत्केको पुल), काठमाडौं
सम्पर्क : +977-9868806541, 9841256220

२०७६ मंसिर १९ गते (डिसेम्बर ५, २०१९) बिहिबार
Details
मंसिर १९ गते (डिसेम्बर ५ तारिक), अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित "बृहत खुल्ला रक्तदान कार्यक्रम" मा सहभागी भई रक्तदान गर्नु हुन सम्पूर्ण रक्तदाताहरुमा बिनम्र अनुरोध गर्दछौ ।
मिति - २०७६ मंसिर १९ गते (डिसेम्बर ५, २०१९) बिहिबार
समय - बिहान ०९:०० बजे देखी ०१:०० बजे सम्म
स्थान - त्रिभुवन विश्वविद्यालय, किर्तिपुर, काठमाडौं
कार्यक्रम:
मिति र समय – बिहान ०९:०० बजे देखी ०१:०० बजे सम्म
स्थान – त्रिभुवन विश्वविद्यालय, किर्तिपुर, काठमाडौं
सम्पर्क : +977-9868806541
नेपाली रक्तदाता संघको बृहत रक्तदान कार्यक्रम ।
Jun 22-23, 2019
Details
रक्तदान कार्यक्रममा सहभागि भई रक्तदान गरौ ।
सगरमाथा ईन्जिनियरिङ कलेज द्वारा आयोजना हुन गईरहेको सगरमाथा टेक्नो फेस्ट - २०१९ मा नेपाली रक्तदाता
संघको आयोजना तथा सगरमाथा ईन्जिनियरिङ कलेज, अन्तराष्ट्रिय नेपाली रक्तदाता संघ, अन्तराष्ट्रिय ब्लड
संघको सहकार्यमा निम्न मिती, समय तथा स्थानमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरीएको हुँदा सहभागि भई
रक्तदान गर्नु हुन सम्पूर्ण रक्तदाताहरुमा अनुरोध गर्दछौ । रक्तदान जिवनदान !!
कार्यक्रम:
मिति र समय – २०७६ अषाढ ०७ गते शनीबार ०८:०० बजे देखी १२:०० बजे सम्म
२०७६ अषाढ ०८ गते आईतबार ११:०० बजे देखी ३:०० बजे सम्म
स्थान –सगरमाथा ईन्जिनियरिङ कलेजको प्राङण, सानेपा, ललितपुर
सम्पर्क - ९८४५६६४१५०/९८६८८०६५४१
नेरसं प्रथम वार्षिक साधारण सभा तथा बृहत खुल्ला रक्तदान कार्यक्रम
Friday, Jun 14, 2019 at 2 PM – 7 PM
Details
जुन १४, बिश्व रक्तदाता दिवसको अवसरमा नेपाली रक्तदाता संघ तथा महालक्ष्मी बिकास बैंक चाबहिल शाखाको
संयुक्त आयोजनामा आयोजित "बृहत खुल्ला रक्तदान कार्यक्रम" तथा नेपाली रक्तदाता संघको "प्रथम वार्षिक
साधारण सभा" ।
कार्यक्रम:
मिति – २०७६ जेष्ठ ३१ गते (जुन १४, २०१९) शुक्रबार
समय – रक्तदान कार्यक्रम दिउसो २:०० बजे देखी ५:०० बजे सम्म
साधारण सभा बेलुकी ५:०० बजे देखी ७:०० बजे सम्म
स्थान – महालक्ष्मी बिकास बैंक चाबहिल शाखा, चाबहिल चोक, काठमाडौं
काठमाण्डौं
सम्पर्क - ९८४१२७५२४७/९८६८८०६५४१
रक्तदाता संस्था तथा ब्यक्तीहरुलाई विशेष सम्मान कार्यक्रम ।
Tuesday, April 16, 2019 at 1 PM – 4 PM UTC+05:45
Details
विशेष सम्मान, नयाँ बर्ष २०७६ को शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम ।
कार्यक्रम:
मिति – २०७६ बैशाख ३ गते मंगलवार
समय – अपरान्ह १ः०० बजे देखि ४ः०० बजे सम्म
स्थान – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय को सभा हल, राम शाह पथ,
काठमाण्डौं
सम्पर्क - ९८४१२७५२४७/९८६८८०६५४१
Mega blood donation camp On the occasion of "World Social Work Day"
Tuesday, March 19, 2019 at 10 AM – 3 PM UTC+05:45
"World Social Work Day" को उपलक्ष्यमा अन्तरास्ट्रिय नेपाली रक्तदता INBD को आयोजना तथा नेपाली रक्तदता
संघ NBDA र IBAN को सहकार्यमा रक्तदान शिवीर
रक्तदान उत्प्रेरणा तथा अन्तरक्रिया कार्यक्रम
Saturday, March 16, 2019 at 11 AM – 3 PM UTC+05:45
Details
मिति २०७५ फागुन २ गते शनिबार अन्तराष्ट्रिय नेपाली रक्तदाता (INBD) को आयोजनामा बरिष्ठ समाजसेवी माननिय
नरोत्तम बैध ज्यु, केन्द्रिय रक्तसंञ्चार केन्द्र का निर्देशक डा. मनिता राजकर्णिकार ज्यु तथा ब्लड्
डोनर्स
एसोसिएसन नेपालका अध्यक्ष ई. सानुबाबु प्रजापती ज्युको उपस्थितिमा हुने "रक्तदान उत्प्रेरणा तथा
अन्तरक्रिया कार्यक्रम" मा यहाँको उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौं।
मिती : २०७५ चैत २ गते शनिबार
समय: ११:०० बजे
स्थान: होटल श्रीखन्ड, द्वारिका होटल सँगै, बत्तिसपुतली, काठमाडौं ।
सम्पर्क : ९८४१२७५२४७, ९८६८८०६५४१
बृहत खुल्ला रक्तदान कार्यक्रम
Saturday, January 19, 2019 at 11 AM – 3 PM UTC+05:45
Details
नेपाली रक्तदाता सघको आयोजना र नेपाल रेडक्रस सोसाईटी पशुपती बौद्ध उपशाखाको सहकार्यमा बृहत खुल्ला
रक्तदान
कार्यक्रम ।